घरेलु भूमिमा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो
काठमाडौं- ब्याटिङमा चुकेको नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खलामा लगातार तेस्रो हार भोगेको छ । आइतबार कीर्तिपुर स्टेडियममा भएको खेलमा नेपाललाई नेदरल्याण्ड्सले १५ रनले हराएको हो । नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली महिला टोली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमा समेटियो । नेपालका लागि इन्दु बर्माले ३०, सम्झना खड्काले २३, पूजा महतोले […]