• होमपेज
  • क्रिकेट
  • भारत पाकिस्तान तनावले आईपीएल स्थगित

भारत पाकिस्तान तनावले आईपीएल स्थगित

  • शुक्रबार, बैशाख २६, २०८२
भारत पाकिस्तान तनावले आईपीएल स्थगित

काठमाडौं— भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ । पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार