नेपालको प्रतिद्वन्द्वी यूएई
काठमाडौं — एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला टीट्वेन्टी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्ने भएको छ। यूएई समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र यूएईबीचको खेल शुक्रबार हुनेछ। मलेसियाको किनरारा ओभलमा बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा कतारलाई हराउँदै यूएई समूह विजेता बनेको […]