भारतले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला तीनतारे होटेल चलाउन ठेक्कामा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष धर्मशाला प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए एक वर्षको सेरोफेरोमा पशुपति क्षेत्र विकास कोषले धर्मशाला व्यापारीलाई हस्तान्तरण गरेको छ धर्मशालामा सुलभ दरमा तीर्थालु र पर्यटक बस्ने सुविधा थियो, अब महँगो शुल्क तिर्नेले मात्र बस्न पाउनेछन्, होटेल तीनतारेसरहको बन्दै छ १९ रोपनी क्षेत्रफलको धर्मशालामा तीन सय ८८ कोठा थिए, तर अब […]