बाजुरामा भिषण असिनापानी, अन्नवाली सखाप
बाजुरा जिल्लामा बुधवार दिउसो भिषण असिनापानी परेको छ । असिनापानिले लगाएको अन्नवालीमा क्षति पुयाएको छ । पाक्न लागेको र पाकिसकेको गहुँ, जौ लगायत हिउँदेवाली नै सखाप पारेको छ । डेढ हप्ता देखी बाजुरामा असिना परिरहेको छ, बुधवार त धेरै आएको छ लगाएको सबै अन्नवाली सखाप पारेको बडिमालिका ८ का किसान हर्क बडुवालले वताएका छन् । […]