मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा दीप प्रज्वलन (फोटो फिचर)

बाजुरामा दीप प्रज्वलन (फोटो फिचर)

  • शुक्रबार, बैशाख २६, २०७७
बाजुरामा दीप प्रज्वलन (फोटो फिचर)

देश ब्यापि सँगै बाजुरामा बिहिवार साझ दीप प्रज्वलन गरिएको छ । सरकारले साँझ दीप प्रज्वलन गर्न मुलुकभरका नागरिकलाई आह्वान गरे अनुसार घर घरमा दीप प्रज्जवलन गरिएको हो ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू अग्र भागमा बसेर काम गरिरहेका छन् । बुद्ध जयन्तीका दिन घरमा नै बसेर दीप प्रज्वलन गर्न सरकारले आग्रह गरेको हो । बाजुरा जिल्ला भरी दीप प्रज्जवलन गरीएकाे हाे ।

Image may contain: one or more people

Image may contain: 3 people, people standing

Image may contain: 3 people

Image may contain: 2 people

चर्चामा

सम्बन्धित समाचार