सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • भारतमा ४९ हजार ३९१ मा कोरोना संक्रमण

भारतमा ४९ हजार ३९१ मा कोरोना संक्रमण

  • बुधबार, बैशाख २४, २०७७
भारतमा ४९ हजार ३९१ मा कोरोना संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार नाघेको छ । आज बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण कारण १ हजार ६९४ जनाको मृत्यु भइसकेको छ ।  हालसम्म भारतमा १४ हजार १८३ संक्रमित उपचारपछि निको भइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार