काँग्रेस बैठक सकियाे, ओलीले थप कदम चाल्न सक्ने भन्दै सचेत
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकिएकाे छ । मंगलबार पार्टी कार्यालस सानेपामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पाैडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनी साउद र नारायण खड्काले आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओेलीकाे संसद विघटनकाे कदमविरुद्ध आन्दाेलनका जानुपर्नेमा जाेड दिएका थिए । वरिष्ठ नेता पाैडेलले ओेलीकाे असंवैधानिक कदमसँग कुनै […]