जनप्रशासनको स्ववियुमा सभापती अग्र शाही कै टिम किन?
स्ववियु आम विद्यार्थीको साझा संस्था हो । स्ववियुमा आइसकेका सबै सदस्य सबै विद्यार्थीका साझा हुन। हाम्रो प्रमुख उद्देश्य विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदानमा सहयोग गर्दै उनीहरूको सर्वांगीण विकासमा टेवा पुर्याउनु हो, विद्यार्थीहरूको लक्ष्य प्राप्तिका लागि उचित परामर्श र सहयोग गर्नु हो, देशकै उत्कृष्ट विशेषज्ञ प्रशिक्षकहरूको मार्गदर्शनमा उन्नत शिक्षा प्रदान गर्ने बाताबरण निर्माणमा सहयोग पुर्याउन हो, अनुशासन […]