ओलीलाई भीम रावलको जवाफ : देशको संविधान, प्रतिष्ठा र मर्यादामा आँच पुर्याएकोले स्पष्टीकरण दिनुस् (पूर्णपाठ)
एमालेका नेता भीम रावलले स्पष्टिकरणको जवाफी पत्र पठाउँदै अध्यक्ष केपी ओलीमाथि गम्भिर आरोप लगाएका छन् । शुक्रबार स्पष्टिकरणको १४ बुँदे जवाफी पत्र पठाउँदै ओलीलाई विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारवाही गरेको प्रशंगमा आरोप लगाएका हुन् । त्यस्तै उनले ओलीलाई व्यक्तिगत स्वार्थ, दम्भ र पदलोलुपताको शिकार भइ पार्टी विधान विपरीत कार्य गरेको, पार्टी निर्णय […]