मन्त्रिपरिषद् हेरफेर दुई–चारदिनभित्रै, मन्त्रालय टुक्रिने सम्भावना बढ्यो
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याएको उनी निकटस्थहरूले बताएका छन् । सचिवालयका एकजना नेताले दिएको जानकारीअनुसार दुई–चारदिनभित्रै मत्रिपरिषद् हेरफेर हुनेछ । अहिले अर्थ, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालय मन्त्रीविहीन छ । अब पुनर्गठन हुँदा ऊर्जा, जलस्रोत तथा सिञ्चाइ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालउ टुक्र्याइने सम्भावना बढेको स्रोतले […]