भेटेकै हुन् त न्यायाधीशहरुले प्रधानमन्त्रीलाई ?
‘अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् भने त्यो सामान्य विषय होइन । उनीहरुले न्यायालयबाट बिदा लिनु पर्छ’, एक जना वरिष्ठ अधिवक्ता भन्छन्, ‘निष्पक्ष न्याय दिनु पर्ने श्रीमानहरुले प्रधानमन्त्रीसँग भेट गरेका हुन् भने त्यो क्षम्य विषय हुनै सक्तैनन् । त्यस्ता न्यायाधीशहरुबाट जनताले न्यायपालिका स्वतन्त्र छ भनेर विश्वास गर्न सक्तैनन् । ती न्यायमूर्तिहरुलाई न्यायालयबाट […]