बाजुरामा ४ सय ८० बढीले एमाले जिल्ला अधिवेशनमा भाग लिने
बाजुरा — नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधी छनोट गरिएको छ । पार्टी संगठीत सदस्य संख्याको आधारमा ६९ वटै वडाबाट प्रतिनिधी सर्वसम्मत छनोट गरिएको एमाले पार्टी प्रचार बिभाग विभाग प्रमुख अम र खड्काले जानकारी दिएका छन् । ५० जना बराबर १ खुला, ३५ जना बराबर १ दलित, २५ जना बराबर १ जनजाति […]