बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • नेबिसंघले लगायो बाजुरा क्याम्पसमा ताला

नेबिसंघले लगायो बाजुरा क्याम्पसमा ताला

  • मङ्लबार, माघ २५, २०७८
नेबिसंघले लगायो बाजुरा क्याम्पसमा ताला

बाजुरा– नेपाल विद्यार्थी संघ बाजुराले बाजुरा क्याम्पसमा ताला लगाएको छ । बाजुरा क्यापसमा मंगलबार दिउँसो ताला लगाइएको हो । दुइ साता अघाडी चर्को रुपमा लिने गरेको शुल्क घटाउन नमाने पछी क्यापसमा ताल लगाएको नेविसंघ बाजुरा क्याम्पसका इकाई सभापती अनिल सिंहले बताए ।

नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थीहरु बिच बिद्यालय परिवारले गर्ने गरेको अनियमिततामा एकरूपता हुनुपर्ने माग सहित क्याम्पस प्रमुखलाई सयुक्त हस्ताक्षरित सहितको ज्ञापन पत्र बुझाएकाे बताए ।  सोही ज्ञापन पत्रको सुनुवाई नगरेपछी नेबिसंघले क्याम्पसमा ताला लगाउन बाध्य भएको सभापती सिंहको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार