के महिलाको यौन हर्मोनले पुरुषलाई कोरोनाबाट जोगाउला?
कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ। चाहे चीन होस्, इटाली वा अमेरिका, यो लडाइँमा पुरुषभन्दा महिलाहरू बलियो देखिएका छन्। कतिपय वैज्ञानिकले यसलाई यौन हर्मोनसँग जोडेर हेरेका छन्। उनीहरू भन्छन्– पुरुषको यौन हर्मोनमा ‘टेस्टोस्टेरन’ को मात्रा बढी हुन्छ, जसले रोग प्रतिरोधक प्रणाली खुम्च्याउने काम गर्छ। जबकि, महिलाको यौन हर्मोनमा हुने ‘एस्ट्रोजेन’ ले […]