कर्मचारीको भत्ता कटौती : रिक्त दरबन्दी रोक्का
काठमाडौं : सरकारले प्रशासनिक खर्च कटौती गर्ने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको हो। सरकारले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मत लगायत खर्चमा बजेट कटौती गरेको हो। बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७ ७८ को बजेट प्रस्तुत गर्दै […]