अस्पतालकै संलग्नतामा यसरी गरियो मिर्गौलाको किनबेचदेखि प्रत्यारोपणसम्म
गत शनिवार अर्थात् असार २७ गते मानव बेचविखन नियन्त्रण ब्यूरोको एक टोली चितवनस्थित सिएमएस अर्थात् कलेज अफ मेडिकल साइन्सेजको हातामा पुग्यो । डिएसपीको कमाण्डमा गएको टोलीले चितवनबाट कलेजका सिइओ डाक्टर सुप्रभात श्रेष्ठ, कलेजमै कार्यरत अर्का डाक्टर बालकृष्ण कालाखेती, कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई ब्यूरोको टोलीले चितवनबाट […]