देवाही गोनाही नगर पालिकामा बाख्रा वितरण कार्यमा व्यापक अनियमितता।
मेवालाल यादव,/ रौतहट २२ भदौ — देवाही गोनाही नगर पालिकामा बाख्रा वितरण कार्यमा व्यापक अनियमितता भएको छ । नगर पालिकाका मेयर धर्मेन्द्र पटेल , प्रशासकीय अधिकृत विरेन्द्र चंन्द्रवशी , लेखा पाल प्रदिप यादव र योजना फाँट राम विनय रजकको संलग्नतामा १७ लाख बाख्रा वितरणमा अनियमितता भएको हो । बाख्रा वितरण नगरी १७ लाख हिनामिना गरेको […]