आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?
वि.सं.२०७८ साल साउन २९ गते । शुक्रबार । ईश्वी सन् २०२१ अगष्ट १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– पंचमी, दिउसो ०१ बजेर ५५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– हस्त, बिहान ०९ बजेर १४ मिनेट उप्रान्त चित्रा । योग–साध्य, दिउसो […]