व्यापार हुने समयमा पसल बन्द,व्यापार नहुने समयमा खुला गर्नाले व्यापार चौपटमा पर्यो
अर्थ जङ्ग शाही/बझाङ,साउन ३१ — राति ८ बजेपछि कोरोना सक्रिय हुने होइन । सबै मानिस घरभित्र पसिसकेपछि कोरोनाले सडकमा राज्य गर्ने पनि होइन,भन्दै चैन्पुरका स्थानियबाँसीहरुले प्रशासन प्रति व्यङ्ग्य गरिरहेका छन् । बिहानदेखि राति ७ बजेसम्म सर्वसाधारणले जुनसुकैरुपमा आवत–जावत गर्न सक्ने, तर रात परेर सबै सुत्न गएपछि गरिएको लकडाउनको के अर्थ भन्दै प्रश्न उठाउन थालेका हुन् […]