राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्चमा ५ वटा रिट पेश
राजनीतक दलसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा पाँच वटा छुट्टाछुट्टै रिट परेका छन्। अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुषाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी श्रीकान्त बराललगायतले बिहीबार अध्यादेशविरूद्ध सर्वोच्चमा रिट पेश गरेका हुन्। सर्वोच्चका प्रवक्ता बावुराम दाहालले पेश हुन आएका पाँच रिट दर्ता प्रक्रियामा रहेको बताए। ‘अध्यादेशविरूद्ध पाँच वटा रिट आएका छन्। ती दर्ता प्रकृयामा छन्। अरू […]