१२ हजार विघा सरकारी जमिन अतिक्रमणको चपेटामा
सुनसरी — सुनसरी र उदयपुर जिल्लाको सिमानामा पर्ने सप्तकोशी नदी अन्तरगतको करिब आठ हजार हेक्टर अर्थात १२ हजार विघा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ । भूगोलको हिसाबले उदयपुरको बेलका नगरपालिकाको वडा नम्बर २,३,८ र ९ अन्तरगत पर्ने वन क्षेत्र मातहतको सो सरकारी जमिन अतिक्रमण भएसंगैं त्यहाँ कबुलियत वन बनाउन नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनमा […]