रोल्पाको पिराले गाउँमा आगलागी हुँदा २६ घर जले
१५ वैशाख, काठमाडौं —रोल्पाको त्रिवेणी गाउँपालिका, पिराले गाउँमा मंगलबार रातिदेखि आगलागी हुँदा २६ घर र १५ वटा गोठ जलेर नष्ट भएका छन् । घनवाङ जंगलमा लागेको आगो हावाले गाउँमा पुर्याएपछि फुसका घरहरु जलेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका डीएसपी नवराज सापकोटाले अनलाइनखबरलाई बताए । उनका अनुसार घटनामा कुनै मानविय क्षति भएको छैन, १६ बाख्रा र ७ […]