बाजुरा र डोटीसहित देशभर बाढी, पहिरोमा परी ८ जनाको मृत्यु, १८ बेपत्ता
गत आइतबारदेखि परिरहेको अविरल वर्षाका कारण बाढी, पहिरो एवम् डुबानमा परी सिन्धुपाल्चोक, बाजुरा, डोटी, कास्की, बागलुङ, मनाङ, पर्वत, पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासीलगायतका जिल्लामा आठ जनाको मृत्यु भएको, १८ जना बेपत्ता भएका, १२ व्यक्ति घाइते भएका एवं सयौँ परिवार घरबारविहीन भएका छन् भने ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले बाढीपीडितको तत्काल उद्धार, राहत, […]