नेपालको त्यस्तो गाउँ, जहाँ दसैंमा मात्र बिहे हुन्छ
गोरखा — यो माघ, बिहेको लगनको महिना, धेरैले विधिवत रुपमा जीवन साथी पाउँदैछन्। यसपछि फागुन, बैशाख, मङ्सिर र अन्य महिनामा पनि धेरैको घरजम हुन्छ। तर गोरखाको उत्तरी क्षेत्र, जहाँ दसैंमा मात्र विधिवत बिहे हुने गर्छ। परापूर्वकालदेखिको यो परम्परा विशेष गरी धार्चे गाउँपालिकाको वडा नं ४ लाप्राक, वडा नं. ३ उहिया, खोर्ला, वडा नं. ५ गुम्दा, […]