सरकारले फेरि ल्यायो ढुंगा निर्यात कार्यक्रम
र्वाेच्च अदालतको आदेशविपरीत सरकारले ढुंगा निर्यातको कार्यक्रम अगाडि बढाएको छ । अघिल्लो सरकारले चालू आवको बजेटमै ढुंगा, गिटी, बालुवा निर्यात गर्ने कार्यक्रम राखेपछि दायर भएको रिटमा सर्वाेच्चले ७ वैशाख ०७९ मा उत्प्रेषणको आदेशमार्फत ‘संविधानको भावना र मर्म अनुकूल हुने गरी विधायिका (संसद्)द्वारा निर्मित कानुनले अन्यथा व्यवस्था नगरेसम्म निकासी नगर्न’ भनेको थियो । तर, सरकारले आइतबार संसद्मा प्रस्तुत […]