ओलीलाई नकारात्मक गुरुको संज्ञा दिँदै प्रचण्डले भने- मलाई स्वर्गमा पठाएर आफू नर्क गए
काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अहिले उल्टो बाटोमा हिँडिरहेको बताएका छन् । समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले ओलीलाई नकारात्मक गुरुको संज्ञा दिए । उनले भने, ‘माधवजीले अघि स्वर्ग र नर्कको कुरा गर्नुभयो । उहाँले जे भएको हो, त्यही भन्नुभयो, तर निष्कर्ष त्यो होइन […]