यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १४० रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ५५ रुपैयाँ, कागती १७५ रुपैयाँ, […]