मनोरञ्जन कर तिर्न सिनेमा हललाई काठमाडौं महानगरको ताकेता
काठमाडौं — काठमाडौं महानगरपालिकाले व्यवसाय र मनोरञ्जन कर तिर्न सिनेमा हल लगायत मनोरञ्जन क्षेत्रलाई आग्रह गरेको छ । महानगरले सूचना जारी गर्दै यस क्षेत्रभित्र रहेका फिल्म घर, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सांस्कृतिक प्रदर्शन हल, थिएटर, नाटक घर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एण्ड स्पा, स्वीमिङ पुल […]