बाजुरामा बहुकोणीय प्रतिस्पर्धा : आठ उम्मेदवार मैदानमा
बाजुरा— प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा बहुकोणीय प्रतिस्पर्धा देखिने संकेत देखिएको छ। हालसम्म विभिन्न राष्ट्रिय तथा क्षेत्रीय दल र स्वतन्त्रतर्फबाट आठ जना उम्मेदवार मैदानमा उत्रिएका छन् भने केही दलबाट थप उम्मेदवारी घोषणा हुने सम्भावना पनि रहेको छ। हालसम्म सार्वजनिक भएका उम्मेदवारहरूमा नेपाली काँग्रेसबाट जनकराज गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीबाट प्रकाश बहादुर शाह, राष्ट्रिय […]