अहिलेको सरकारले राष्ट्रिय हितलाई कमजोर बनाउँदै छ : प्रदीप ज्ञवाली
काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रिय हितलाई कमजोर बनाउँदै गएको आरोप लगाएका छन् । प्रेस चौतारी चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । ज्ञवालीले भने, ‘अहिलेको सरकारलाई जनताप्रतिको जबाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरूको भक्तिभाव गर्ने काममा […]