बाजुरामा नेपाल टेलिकमका २७ टावर, फोन नेटवर्ककाे समस्या समधान हुदैन
टेक बहादुर बुढा, बाजुरा– बाजुराका धेरैजसो ठाउँका नागरिकहरूले फोन नेटवर्कको समस्या झेलिरहेका छन् । सदरमुकाम मार्तडी क्षेत्रसँगै जिल्लाका भौगोलिक रूपमा विकट रहेका गाउँबस्तीहरुमा फोन नलाग्ने, लागे पनि नसुनिने, फोरजी सेवा नचल्ने जस्ता समस्या रहेको छ । जिल्लाको सदरमुकाम समेत रहेको मार्तडीमा पनि फोन नेटवर्कको समस्या रहेको स्थानीयबासीहरुले गुनासो गरेका छन् । यस्तै जिल्लाको दक्षिणी भेग […]