समाचार

देशलाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै सरकारको नेतृत्वमा हुँदा पीडितले न्याय पाउन कठिन छ : पूर्वराष्ट्रपति
राजनीति
देशलाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै सरकारको नेतृत्वमा हुँदा पीडितले न्याय पाउन कठिन छ : पूर्वराष्ट्रपति
  • ९ महिना अगाडि

काठमाडौं— पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपाललाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै अहिले सरकारको नेतृत्वमा रहेकाले यो निर्दोष द्वन्द्वपीडितले न्याय पाउनेमा आशंका रहेको बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपतिले शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि पीडितले न्याय पाउन नसक्नु विडम्बना रहेको बताइन् । भण्डारीको भनाइ थियो, ‘छोराको हत्यामा संलग्नमाथि कारवाही […]