त्रिभुवन विमानस्थलमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन
काठमाडौं —त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । सोमबार जिल्ला होटेल व्यवसायी संघको आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संघीय संसद्का सांसद नगेन्द्र कुमाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र महाप्रबन्धक हंसराज पाण्डेले संयुक्त रूपमा सहायता कक्षको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विदेशी तथा […]