ब्राउन सुगरसहित ६ जना पक्राउ
कञ्चनपुरमा एक युवतीसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १२ मा रहेको पूर्णा माध्यामिक विद्यालयको परिसरबाट उनीहरु पक्राउ गरिएको हो। भीमदत्त नगरपालिका वडा नम्बर १२ का २३ बर्षीय महेश देउवा, २१ बर्षीय सुदर्शन भारती, २२ बर्षीय लोकेन्द्र सुनाहा, २४ बर्षीय प्रेम भट्ट, २२ बर्षीय पदमराज भट्ट र १९ बर्षीया युवती विपना […]