इटलीको नेपल्समा लकडाउनको विरोधमा प्रदर्शन, प्रहरीमाथि आक्रमण
इटलीको तेस्रो ठूलो शहर नेपल्समा लकडाउनको अवज्ञा गर्दै ठूलो विरोध प्रदर्शन भएको छ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा फेरि बढ्न थालेपछि गर्भनर भिन्सेन्जो डि लुकाले यहाँ ४० दिने लकडाउन घोषणा गरेका थिए । तर, आक्रोशित बनेकाहरुले स्वतन्त्रताको नारा लगाउँदै आन्दोलन थाले । शुक्रबार राति यहाँका सडकमा उनीहरुले विरोध प्रदर्शन गरे । त्यसक्रममा उनीहरुले प्रहरीमाथि […]