शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बुर्किना फासोमा एम्बुस आक्रमण, एघारको मृत्यु

बुर्किना फासोमा एम्बुस आक्रमण, एघारको मृत्यु

  • शनिबार, बैशाख २४, २०७९
बुर्किना फासोमा एम्बुस आक्रमण, एघारको मृत्यु

उगादुगुउ– बुर्किना फासोको उत्तरी क्षेत्रमा दुईवटा एम्बुस आक्रमणमा परी एघार जनाको।मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन्।

सोले सहरनजिकै भएको पहिलो हमलाले सेनालाई सहयोग गर्ने दुई सैनिक र चार सर्वसाधारणको मृत्यु भएको थियो। ओआनोबेमा अर्को आक्रमणमा पाँच अर्धसैनिक सेनाको मृत्यु भएको थियो, सेनाले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ। -एएफपी रासस

चर्चामा

सम्बन्धित समाचार