बुधबार, बैशाख १२, २०८१

अन्तर्राष्ट्रिय

आज भारतले ७३ औं गणतन्त्र दिवस मनाउँदैः नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शुभकामना
अन्तर्राष्ट्रिय
आज भारतले ७३ औं गणतन्त्र दिवस मनाउँदैः नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शुभकामना
  • २ years अगाडि

भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन्। भारतको स्वतन्त्रताको ७५औं वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी हुन्। यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री […]