बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ग्रिसमा रेल दुर्घटना, ३२ जनाको मृत्यु

ग्रिसमा रेल दुर्घटना, ३२ जनाको मृत्यु

  • बुधबार, फाल्गुन १७, २०७९
ग्रिसमा रेल दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी   –    ग्रीसमा मङ्गलबार राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै ८५ जना घाइते भएका सीएनएनले जनाएको छ।

ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मङ्गलबार साँझ तीन सय ५० भन्दाबढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँदा ३२ जनाको मृत्यु हुनुका साथै ८५ भन्दाबढी घाइते भएका ग्रीसको फायर सर्भिसले जनाएको छ।

उद्दारको प्रयास जारी रहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। रासस/एएनआई

चर्चामा

सम्बन्धित समाचार