बडिमालिका नगरपालिकामा रहेको एम्बुलेन्श हस्तान्तरण भएको ५ बर्ष सम्म अलपत्र
बाजुरा–बडिमालिका नगरपालिका २ जुगाडा स्वास्थ्य चौकीका नाममा रहेको बिरामी बोक्ने एमबुलेन्स ५ बर्ष देखी अलपत्र परेको छ । भारतीय राजदुताबासले जुगाडा स्वास्थ्य चौकीलाई पाँच बर्ष पहिला भारतीय गणतन्त्र दिवसको अवसर पारी सहयोग गरेको एम्बुलेन्स हस्तान्तरण देखी नै अलपत्र अबस्थामा रहेको छ । जुगाडा स्वास्थ्य चौकीमा पुगेको पाँच बर्ष भयो, तर आठ देखी दश पटक मात्र […]