दुर्गम गाँउमा निशुल्क प्रजनन स्वास्थ्य शिबिर
बडिमालिका समचार असार, १८ बाजुरा स्वास्थ्य कार्यलय बाजुराले बाजुराका दुर्गम गाँउमा निशुल्क स्वास्थ्य शिबिर गरेको छ । स्वास्थ्यको पहुँच, गर्भवति महिलालाईको चेकजाँच, पाठेघर खस्ने सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको स्वास्थ्य कार्यलय बाजुराका परिवार नियोजन सुपर भाइजर सुर्य बिष्टले वताएका छन् । जिल्लाका स्वाकिकार्तिक खापर, जगन्नाथ, हिमाली, खप्तडछेडेदह गाँउपालिमा बिशेषज्ञ चिकित्सक सहित निशुल्क स्वास्थ्य शिबिर […]