बडिमालिका फाउण्डेसनको पहलमा विद्यार्थीलाई शैक्षिक साम्रगी सहयोग
बाजुरा— बाजुराको बुढीनन्दा नगरपालिका–४ सिमकुरुस्थित भावना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ। बडिमालिका फाउण्डेसनको पहल, बुढीनन्दा नगरपालिकाको समन्वय तथा अमेरिकामा रहेकाे नेपाल राइजिङ नामक संस्थाको आर्थिक सहयोगमा उक्त सामग्री वितरण गरिएको हो। विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक विद्यालय पोशाक, जुत्ता,माेजा, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको बडिमालिका फाउण्डेसनका […]