आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ७१ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ १५ पैसा र विक्रीदर १४० रुपैयाँ ८६ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा […]