चाडपर्वका लागि असोज १ देखि सुपथ मूल्य पसल, अनलाइन टिकेटिङ हुने
नजिकिँदो दशैँ, तिहार, छठ जस्ता चाडपर्वका लागि आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनको तयारी भएको छ । आइतबार मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले असोज १ गतेदेखि छठपछिको एक हप्तासम्म सुपथ मूल्य पसल सञ्चालन गर्न उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवस्था मिलाउने गरी निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]