खेती जोगाउन रातभर जाग्राम बस्छन् मंगलसेनका किसान
अछाम— मंगसेल नगरपालिका वडा नम्बर ६ र ७ पाक्नै लागेको मकैबाली जङ्गली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन्। पाक्नै लागेको मकै बाली जङ्गली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन्। ‘मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन,’ मंगलसेन […]