मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • देश
  • एसईई खारेज गर्ने सरकारकाे प्रस्ताव

एसईई खारेज गर्ने सरकारकाे प्रस्ताव

  • बुधबार, भदौ २७, २०८०
एसईई खारेज गर्ने सरकारकाे प्रस्ताव

काठमाडौं— संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ताका लागि मंगलबार संसद्मा पठाएको विधेयक आज दर्ता भएको संसद सचिवालयले जनाएको छ ।

एसईई खारेज गर्ने प्रस्तावसहितको विद्यालय शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता भएको हो ।

नयाँ विधेयकमा माध्यामिक तह उतीर्ण परीक्षा १२ कक्षामा मात्रै लिन सुझाव दिइएको छ।

यो विधेयक संसदबाट पारित भएमा ११९० सालदेखि हुँदै आएको एसएलसी-एसईई हुने छैन ।

चर्चामा

सम्बन्धित समाचार