वैज्ञानिकले बनाए अँध्यारोमा रंगीन फोटो खिच्ने क्यामरा
काठमाडौं — मानिसमा कुकुर तथा माहुरीमा जस्तो घ्राण शक्ति हुँदैन, न त चमेरोको जस्तो श्रवण शक्ति । तर मानिसमा देख्ने क्षमता भने अब्बल हुन्छ । यति हुँदा पनि मानिसमा अँध्यारोमा देख्ने क्षमता भने हुँदैन । साथै परावैजनी र इन्फ्रारेड किरणमा पनि मानिसले देख्दैन । अँध्यारोमा देख्न नसक्ने मानिसको यहीँ अक्षमतलाई दूर गर्नका लागि अमेरिकी वैज्ञानिकहरुले […]