बुढीगंगामा भुवा पर्वको अवसरमा आइतवार सार्वजनिक विदा
बाजुरा—बुढीगंगा नगरपालिकाले आगामी आइतवार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै पुष ६ गते अर्थात आइतवार सार्वजनिक विदा दिएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले सुदूरपश्चिम प्रदेशमा मौलिक पर्वका रुपमा मनाइने भुवा पर्वको अवसरमा आइतवार विदा दिने निर्णय भएको बताए । उनका अनुसार सो दिन नगरपालिका, वडा कार्यालय, स्वास्थ्य […]