नेकपा एमाले बाजुराद्वारा शुभकामना आदान–प्रदान, एकता र सद्भभावलाइ कायम गर्नुपर्नेमा जाेड
बाजुरा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराले बडा दशैं, शुभ दीपावली तथा छट पर्बको अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। एकता र सदभावको सन्देश दिने उदेस्यका साथ शुभकाना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो । यो शुभकाना आदान–प्रदान कार्यक्रमलाई जिल्लामा एमालेको संगठनात्मक सक्रियता बढाउने, कार्यकर्ताबीच आत्मीयता मजबुत पार्ने र जनस्तरसँग पार्टीको सम्पर्क बलियो बनाउने […]