काँग्रेसका उम्मेदवार पाण्डेकाे ४ हजार बढिकाे अग्रता
बाजुरा– नेपाली काङ्ग्रेस उम्मेदवार बद्री प्रशाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा ४ हजार १ सय २१ मतले अगाडी रहेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले १८ हजार ३ सय ३१ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले १४ हजार २ सय १० मत […]